प्रचण्डको क्यारिकेचर गर्दा धम्की आएपछि विकास : यसलाई व्यंग्यकै रुपमा बुझौं

प्रचण्डको क्यारिकेचर गर्दा धम्की आएपछि विकास : यसलाई व्यंग्यकै रुपमा बुझौं

काठमाडौं । टिभी शो ‘कमेडी दरबार’मा आफूले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को क्यारिकेचर गर्दा धम्की आएको कमेडियन विकास अर्यालले बताएका छन् । अज्ञात व्यक्तिले फोन गरेर आफूलाई धम्काएको उनले बताए । उक्त शोका लेखक समेत रहेका अर्यालले ‘माग्ने राजा’ फिल्म विशेष एपिसोडमा प्रचण्डको नक्कल गर्दै प्रस्तुति दिएका थिए । सोहि प्रस्तुतीका कन्टेन्टलाई लिएर बारबार धम्कीपूर्ण फोन […]

थप पुरा समाचारको लागि
TOP