निम्न वर्गीय परिवारको हुँ भन्दा कतिपयले हेप्छन् : राजेन्द्र लिङ्देन (भिडियो)

१ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले राजनीति पेशा नभएको भन्दै राजनीतिबाटै खान लाउन नपग्ने टिप्पणी गरेका छन् । आइतबार पार्टीको महिला संगठनको प्रशिक्षण विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले यस्तो बताएका हुन् । ‘राजनीति पेशा होइन, राजनीतिले खान लाउन दिँदैन,’ लिङ्देनले भने, ‘राजनीति गर्छु हरेक मानिसले सानो भन्दा […]
थप पुरा समाचारको लागि