काठमाडौँमा ‘अर्बान फ्लड’ को जोखिम : महानगरद्वारा ७४ जोखिमयुक्त स्थान पहिचान
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले मनसुनजन्य विपद् व्यवस्थापन र पूर्व तयारीलाई प्रभावकारी बनाउन सुरक्षा निकाय तथा विभिन्न सरोकारवाला संघ–संस्थाको सहकार्यमा क्षमता अभिवृद्धि तालिम तथा कृत्रिम अभ्यास कार्यक्रम सम्पन्न गरेको छ। महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौँमा बढ्दो सहरीकरण
थप पुरा समाचारको लागि