‘मोहर’ले दशौं दिन आइतबार अपरान्हसम्म कति कमायो ?

काठमाडौं । पल शाह स्टारर फिल्म ‘मोहर’ले सिनेपाः बक्सअफिसमा सुखद कमाइलाई निरन्तरता दिइरहेको छ । प्रदर्शनको १० दिन आइतबार अपरान्ह ४ बजेर १५ मिनेटसम्म यो फिल्मको कूल कलेक्सन ३ करोड ७ लाख रुपैयाँ ग्रस छ । फिल्मको कमाइमा दोस्रो सप्ताहन्तको हिसाब पनि सामेल छ । फिल्मको बजेट १ करोड ८६ लाख रुपैयाँ बताइएको छ । […]
थप पुरा समाचारको लागि