भारतीय विदेश सचिव मिश्रीले भेटे माओवादी अध्यक्ष प्रचण्ड

भारतीय विदेश सचिव मिश्रीले भेटे माओवादी अध्यक्ष प्रचण्ड

१ भदौ, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग  भेटवार्ता गरेका छन् । दुईदिने औपचारिक भ्रमणका क्रममा आइतबार काठमाडौँ आइपुगेका मिश्रीले खुमलटारमा अध्यक्ष प्रचण्डसँग भेट वार्ता गरेका हुन् । भेटमा नेपाल -भारत द्विपक्षीय हितका विषयमा छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको […]

थप पुरा समाचारको लागि
TOP