हेटौँडाको गौरीटारमा तयार भयो क्रिकेट मैदान, ११ करोड ७४ लाख खर्च
मकवानपुर । बागमती प्रदेश सरकारको लगानीमा हेटौँडाको गौरीटार रंगशालामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान तयार भएको छ। करिब १६ वर्षअघि शिलान्यास भएर अलपत्र बनेको हेटौँडा–६ स्थित गौरीटार रंगशालालाई प्रदेश सरकारले गौरवको आयोजनाका रूपमा अघि बढाएपछि ५ वटा पिच
थप पुरा समाचारको लागि