१३ वर्षपछि फिल्ममा गरिमा पन्त, भुवन केसीको ‘बाटुलो जुन’ मा देखिने

१३ वर्षपछि फिल्ममा गरिमा पन्त, भुवन केसीको ‘बाटुलो जुन’ मा देखिने

काठमाडौं । अघिल्लो दशककी चर्चित अभिनेत्री गरिमा पन्त फिल्ममा फर्किएकी छिन् । उनको पछिल्लो हिट फिल्म ‘झोला’ सन् २०१३ मा प्रदर्शनमा आएको थियो । विवाहपछि उनी फिल्मबाट टाढिएर परिवारसँग बेल्जियममा बस्दै आएकी थिइन् । भुवन केसीको आगामी फिल्म ‘बाटुलो जुन’ मा गरिमालाई देख्न पाइनेछ । योसँगै १३ वर्षपछि उनको कमब्याक पक्का भएको छ । छायांकन […]

थप पुरा समाचारको लागि
TOP