रजनीकान्तको फिल्म सेटमा २८ वर्षीय युवकको मृत्यु

रजनीकान्तको फिल्म सेटमा २८ वर्षीय युवकको मृत्यु

चेन्नई । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको आगामी फिल्म ‘जेलर २’ को सेटमा करेन्ट लागेर एक कर्मचारीको मृत्यु भएको छ । चेन्नईको इस्ट कोस्ट रोडमा रहेको पनैयुरको आदित्यराम फिल्म सिटीको सेटमा दुर्घटना भएको हो ।  पीटीआईको समाचारअनुसार,

थप पुरा समाचारको लागि
TOP