कांग्रेस सभापति देउवा र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

१ भदौ, काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिश्रीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । दुई दिने औपचारिक भ्रमणका क्रममा आइतबार काठमाडौँ आइपुगेका मिश्रीले बूढानीलकण्ठस्थित निवास पुगेर देउवासँग भेटवार्ता गरेका हुन् । भेटपछि सभापति देउवाले सामाजिक सञ्चाल फेसबुकमा लेखेका छन्- आज मेरो निवासमा भारतीय विदेश सचिव विक्रम मिश्रीलाई स्वागत […]
थप पुरा समाचारको लागि