थाहै नदिई बैंक सीईओ पक्राउ, राष्ट्र बैंकको क्षेत्राधिकारमा प्रहरी हस्तक्षेप
बैंक तथा वित्तीय संस्थाहरू नेपाल राष्ट्र बैंकको प्रत्यक्ष नियमनमा काम गर्छन् । कुनै बैंक वा त्यहाँका सञ्चालक–कर्मचारीले गडबडी गरेको देखिए राष्ट्र बैंकले नै कारबाही गर्छ । गम्भीर फौजदारी कसुर गरेको देखिए राष्ट्र बैंकले नै अनुसन्धानका लागि प्रहरीकहाँ पठाउँछ । तर, सीआईबीले राष्ट्र बैंकसँग परामर्श गर्नु त परको कुरा, पुराना बैंकर ज्योतिप्रकाश पाण्डेलाई पक्राउ गरेपछि मात्रै मौखिक सूचना दिएको खुलेको छ ।
थप पुरा समाचारको लागि