गोंगबुमा श्रीमतीको हत्या गरेर बक्स पलङमा लुकाइयो शव, वीरगञ्जबाट श्रीमान् पक्राउ

गोंगबुमा श्रीमतीको हत्या गरेर बक्स पलङमा लुकाइयो शव, वीरगञ्जबाट श्रीमान् पक्राउ

१ भदौ, काठमाडौं । गोंगबुमा श्रीमतीको हत्या गरेर बक्स पलङमा लुकाएर फरार भएको आरोपमा श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका–२ भंगालका २८ वर्षीय सन्तोष सेन्चुरी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पर्साको वीरगञ्जबाट पक्राउ गरेको हो । भारत भाग्न लागेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्सासँग समन्वय गरेर वीरगञ्जबाट पक्राउ […]

थप पुरा समाचारको लागि
TOP