रास्वपा प्रवेशको आशंकामा गाउँपालिका अध्यक्षलाई कांग्रेसको स्पष्टीकरण
सुर्खेत । नेपाली कांग्रेसबाट निर्वाचित जुम्लाको गुठीचौर गाउँपालिकाका अध्यक्ष दानबहादुर बुढा गोप्य रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेको आशंकामा कांग्रेसले उनीमाथि कारबाही प्रक्रिया अघि बढाएको छ। शुक्रबार नेपाली कांग्रेस जुम्लाले अध्यक्ष बुढालाई पत्र काट्दै स्पष्टीकरण
थप पुरा समाचारको लागि