संसद्लाई कर्मकाण्डीबाट माथि उठाउनुपर्छ : पुन

१ भदौ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले संसदलाई कर्मकाण्डी औपचारिकतावादवाट माथि उठाउनुपर्ने बताएका छन् । नेता पुनले संसदमा सांसदहरुले उठाएका विषयहरूको उचित सम्बोधन र सुनुवाइ भएमात्र संसद् बलियो हुने बताए । माओवादी केन्द्र निकट अखिल( क्रान्तिकारी) काठमाडौं क्याम्पस जिल्ला समितिद्वारा आयोजित तिनदिने संघीय नमुना युवा संसद अभ्यास कार्यक्रममा वोल्दै नेता पुनले […]
थप पुरा समाचारको लागि