एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड : पिपल्स च्वाइसको मनोनयन सार्वजनिक

१ भदौ, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) पल्सर स्पोर्ट्स अवार्डको पिपल्स च्वाइसको मनोनयन सार्वजनिक भएको छ । आइतबार मनोनयन सार्वजनिक गरिएको हो । यस वर्ष पिपल्स च्वाइसमा मनोनयनमा परेका खेलाडीहरूमा क्रिकेटकी पूजा महतो, फुटबलकी रेखा पौडेल, टेबलटेनिसकी इभाना थापा, उसु खेलाडी विजय सिन्जाली र भलिबल खेलाडी हिमाल सुनारी रहेका छन्। अवार्डको भोटिङका लागि […]
थप पुरा समाचारको लागि