कांग्रेसले बोलायो केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय नीति,अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक आगामी जेठ ३ गते बस्ने भएको छ। पार्टीका सभापति गगनकुमार थापाको उपस्थितिमा बस्ने गरी बैठक आह्वान गरिएको हो। बैठक ललितपुरको बीपी नगरस्थित पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति
थप पुरा समाचारको लागि