मानव बेचबिखन र साइबर अपराध नियन्त्रणमा नेपाल र थाइल्यान्डबिच सहकार्य सुदृढ बनाउने सहमति
काठमाडाैँ । थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओली र रोयल थाई पुलिसको विशेष कार्यदलका निर्देशक प्रहरी महानिर्देशक थचाई पितानीलाबुतबिच शुक्रबार बैंककमा भेटवार्ता भएको छ। बैंककस्थित नेपाली दूतावासमा भएको भेटमा मानव बेचबिखन, तस्करी, अनलाइन स्क्यामिङ र साइबर
थप पुरा समाचारको लागि