उपराष्ट्रपति यादवसँग इजरायली राजदूतको भेटवार्ता

उपराष्ट्रपति यादवसँग इजरायली राजदूतको भेटवार्ता

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि इजरायलका राजदूत श्मुलिक एरी बासले शुक्रबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन् ।  भेटका क्रममा दुई देशबिचको द्विपक्षीय सम्बन्ध, आर्थिक सहयोग, श्रम आप्रवासन, शिक्षा तथा तालिम लगायतका

थप पुरा समाचारको लागि
TOP