सुदूरका स्थानीय तहको कुल बेरुजु २ अर्ब २० करोड नाघ्यो
धनगढी । सुदूरपश्चिम प्रदेशका स्थानीय तहहरू आर्थिक हिनामिनाको केन्द्र बन्दै गएका छन्। महालेखापरिक्षककाे कार्यालयले शुक्रबार सावर्जनिक गरेकाे ६३औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८१/८२ मा प्रदेशका स्थानीय तहहरूको अद्यावधिक बेरुजु २ अर्ब २० करोड ४७ लाख
थप पुरा समाचारको लागि