साफ यू-१७ महिला च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ

साफ यू-१७ महिला च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ

१ भदौ, काठमाडौं । भुटानमा हुने साफ यू-१७ महिला च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । आइतबार एन्फा कम्प्लेक्समा एक कार्यक्रमको आयोजना गरी टोलीको बिदाइ गरिएको हो । टोलीलाई एन्फा कार्यकारिणी सदस्य पुरूषोत्तम थापा र विकास नारायण श्रेष्ठ, उपमहासचिव बद्री भट्टराई, प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधर, प्राविधिक निर्देशक हरि खड्का सहित अन्य पदाधिकारीहरूले […]

थप पुरा समाचारको लागि
TOP