दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले दैलेखको दुल्लु गाउँपालिका १३ का वडा सचिव कमल भण्डारीलाई धाक धम्की दिएको अडियो रेकर्डप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शनिबार प्रधानमन्त्री कार्यालयका प्रवक्ता हेमराज अर्यालले एक विज्ञप्ति जारी गर्दै
थप पुरा समाचारको लागि