‘वास्तविक नेतृत्वले संस्थालाई कमजोर पारेर आफूलाई कहिल्यै हिरो देखाउँदैन’

‘वास्तविक नेतृत्वले संस्थालाई कमजोर पारेर आफूलाई कहिल्यै हिरो देखाउँदैन’

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले व्यक्तिभन्दा संस्था ठुलो हुने बताएका छन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै प्रवक्ता चालिसेले व्यक्ति क्षणिक र संस्था स्थायी हुने बताए । उनले लेखेका छन्,’लोकतन्त्रमा व्यक्तिका इच्छाहरू प्रक्रियाको अधीनस्थ

थप पुरा समाचारको लागि
TOP