भिन्न तीजको दर : हिन्दु, क्रिस्चियन, मुस्लिम, चाइनिज, भुटानी महिला एकै ठाउँ

तीज आउनु महिनौँ अघिदेखि नै देशभर उत्साह छाउँछ । विशेष गरी महिलाहरू दर खाने बहानामा दिनदिनै भोज भतेरमा व्यस्त हुने गर्छन् । परम्परागत रूपमा तीजको दर माइती आएकी चेलीलाई मिठा परिकार खुवाएर रमाइलो गर्ने चाड हो । तर पछिल्लो समयमा यो परम्परा घरमै सीमित नभई पार्टी प्यालेस र होटेलमा भव्य रूपमा मनाउने चलन बढेको छ […]
थप पुरा समाचारको लागि