शिक्षा विधेयकमा नमिलेका विषय टुंगो लगाउन भोलि समिति बैठक बस्दै
आइतबार विवादित विषयमा छलफल गर्न समन्वय परामर्श उपसमितिको बैठक बसेको थियो । तर उक्त बैठकले पूर्ण छात्रवृत्तिको विषयमा सहमति जुटाउन नसेकेको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।
थप पुरा समाचारको लागि