टप १० ब्रोकरको कारोबार : खरिद बढ्यो

१ भदौ, काठमाडौं । आइतबार सेयर बजारमा कुल ७ अर्ब ७३ करोड रुपैयाँको कारोबार भयो । यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको हिस्सा ३६ प्रतिशत हो । आइतबार टप १० ब्रोकर कम्पनीमार्फत कुल २ अर्ब ७९ करोडको खरिद हुँदा २ अर्ब ७७ करोड रुपैयाँको बिक्री भयो । समग्रमा आज टप १० ब्रोकरको बिक्रीभन्दा खरिद […]
थप पुरा समाचारको लागि