अनि वकिलको समूह पत्रकारमाथि जाइलाग्यो

वकिलहरूको आक्रमणबाट मोच परेको मेरो खुट्टा सुन्निँदै गयो । पत्रकार दिवाकरको टाउकोमा चोट लाग्यो । पत्रकार अनिल निरालाको अनुहारमा घाउ थियो । अध्यक्ष बञ्जाराको शरीरका विभिन्न भागमा चोट लाग्यो ।
थप पुरा समाचारको लागि