दुर्गमका कर्मचारीलाई सुगममा पठाउनेगरी काम भइरहेको छ : मन्त्री न्यौपाने

१ भदौ, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले लामो समयदेखि दुर्गममा रहेर सेवा गरिरहेका कर्मचारीलाई सुगममा ल्याउनेगरी मन्त्रालयले काम गरिरहेको बताएकी छिन् । मन्त्रालय सम्हालेको एक महिना पुगेको अवसरमा सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री न्यौपानले यस्तो बताएकी हुन् । लामो समयदेखि सुगममा बस्ने तर दुर्गममा जान नमान्नेहरूको नाम संकलन भइरहेको र उनीहरूको […]
थप पुरा समाचारको लागि