रमेश र प्रिया भागेर उत्तरकाशी पुगे, पहिरोमा हराए

भारत उत्तराखण्डको उत्तरकाशी जिल्ला धराली गाउँमा बसेर उनीहरूले ज्याला मजदुरी गरिरहेका थिए । २० साउनमा धराली गाउँमा अचानक बाढी–पहिरो आयो । दुवैजना पहिरोमा पुरिएर बेपत्ता भए ।
थप पुरा समाचारको लागिभारत उत्तराखण्डको उत्तरकाशी जिल्ला धराली गाउँमा बसेर उनीहरूले ज्याला मजदुरी गरिरहेका थिए । २० साउनमा धराली गाउँमा अचानक बाढी–पहिरो आयो । दुवैजना पहिरोमा पुरिएर बेपत्ता भए ।
थप पुरा समाचारको लागि