अमेरिका–इरान शान्ति वार्ता पहल जारी : पाकिस्तानी मन्त्री तेहरानमा

अमेरिका–इरान शान्ति वार्ता पहल जारी : पाकिस्तानी मन्त्री तेहरानमा

काठमाडाैँ । युद्धविराम सहमतिपछि रोकिएको अमेरिका र इरानबीचको शान्ति वार्तालाई सहजीकरण गर्न पाकिस्तानका आन्तरिकमामिला मन्त्री शनिबार तेहरान पुगेका छन् । “पाकिस्तानी आन्तरिक मामिलामन्त्री मोहसिन नक्वी दुई दिने औपचारिक भ्रमणका लागि इरान आइपुग्नुभएको छ इरानी तस्निम न्यूज

थप पुरा समाचारको लागि
TOP