‘हाई स्कोरिङ’ खेलमा गुजरातमाथि कोलकाताको जित

‘हाई स्कोरिङ’ खेलमा गुजरातमाथि कोलकाताको जित

३ जेठ, काठमाडौं । कोलकाता नाइट राइडर्सले गुजरात टाइटन्सलाई २९ रनले हराउँदै आईपीएल प्लेअफको सम्भावना जीवितै राखेको छ । शनिबार इडेन गार्डेन्समा भएको हाई स्कोरिङ खेलमा कोलकाताले दिएको २४८ रनको विशाल लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर २१८ रन मात्रै बनाउन सक्यो । पहिले ब्याटिङ गरेको केकेआरले २० ओभरमा २ विकेट गुमाएर २४७ […]

थप पुरा समाचारको लागि
TOP