एकीकृत समाजवादीको युवा संघमा पनि समानान्तर कमिटी, सञ्जीव राई संयोजक
१ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीको युवा संगठनमा पनि समानान्तर कमिटी बनेको छ । सञ्जीव राई अध्यक्ष रहनेगरी युवा संघ नेपालको समानान्तर कमिटी घोषणा गरिएको छ । संस्थापनको निर्णय सच्याउन राई समूहले २४ घण्टे अल्टिमेटम दिएको थियो । तर युवा संघका इन्चार्ज लक्ष्मण केसीले २७ साउनमा जारी सर्कुलर नसच्चिएको भन्दै राई अध्यक्ष रहनेगरी नवौं […]
थप पुरा समाचारको लागि