तितेकरेलामा भेटियो विषादी

तितेकरेलामा भेटियो विषादी

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा बिक्रीका लागि राखिएको तितेकरेलामा अत्यधिक विषादी भेटिएको छ ।  चितवनबाट बिक्रीका लागि ल्याइएको उक्त करेलामा ७५ प्रतिशत मात्रामा अगार्नोफस्फेट नामक विषादी पाइएको समितिले जनाएको छ । समितिका अनुसार

थप पुरा समाचारको लागि
साउन शुक्ल चतुर्थी पञ्चाङ्ग: शिव वणिज उत्तर बिहानको ११ : ०४
TOP