टप एन्ड टी-२० सिरिज : नेपालले मेलबर्न स्टार्ससँग खेल्दै

टप एन्ड टी-२० सिरिज : नेपालले मेलबर्न स्टार्ससँग खेल्दै

१ भदौ, काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो तेस्रो खेलमा नेपालले सोमबार मेलबर्न स्टार्ससँग खेल्दै छ । डार्विनको टीआईओ स्टेडियममा हुने खेल विहान नेपाली समयअनुसार सवा ७ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने स्टार्सको कप्तानमा बिग ब्यासका अनुभवी साम हार्पर छन् । नेपाल हालसम्म खेलेका […]

थप पुरा समाचारको लागि
TOP