दशैं–तिहारमा सार्वजनिक यातायातको भाडा बढ्दैन : मन्त्री दाहाल

दशैं–तिहारमा सार्वजनिक यातायातको भाडा बढ्दैन : मन्त्री दाहाल

१ भदौ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवन्द्र दाहालले यस वर्षको दशैं–तिहारमा सार्वजनिक यातायातको भाडा नबढाइने बताएका छन् । प्रतिनिधिसभाको पूर्वाधार विकास समितिको आइतबारको बैठकमा मन्त्री दाहालले यस्तो बताएका हुन् । इन्धनको मूल्य अनुसार भाडा घटबढ गर्ने प्रावधान भए पनि चाडपर्वका बेला यात्रु थप मारमा नपरुन् भन्ने उद्देश्यले यस वर्ष भाडा नबढाउने योजना रहेको […]

थप पुरा समाचारको लागि
TOP