नयाँ ठाउँमा जाँदा किन लाग्दैन मस्त निद्रा ?

नयाँ ठाउँमा जाँदा किन लाग्दैन मस्त निद्रा ?

मानिसको जीवनमा एउटा रोचक विरोधाभास छ । घरबाट केही दिन बाहिरका पेसागत, अफिसियल कार्यक्रम, भोजभतेर वा उत्सवहरूमा जाँदा पनि घरको जस्तो मस्त निन्द्रा लाग्दैन । बाहिर कामको चटारो कहिले कम त कहिले बढि होला । तर खानपिनमा स्वतन्त्रता हुन्छ र मनग्गे रमाइलो पनि हुन्छ । तर अचम्मको कुरा, ती ४–५ दिनको बसाइमा न त घरमा […]

थप पुरा समाचारको लागि
TOP