युक्रेनद्वारा मस्कोमा एक वर्षयताकै ठूलो हमला, एक भारतीयसहित ३ जनाको मृत्यु

युक्रेनद्वारा मस्कोमा एक वर्षयताकै ठूलो हमला, एक भारतीयसहित ३ जनाको मृत्यु

५ जेठ, काठमाडौं । युक्रेनले रूसको राजधानी मस्कोमा एक वर्षयताकै ठूलो आक्रमण गरेको छ । युक्रेनले आइतबार राति मस्कोमाथि ड्रोन आक्रमण गरेको हो । रूसी अधिकारीहरूले युक्रेनको आक्रमणबाट एक भारतीयसहित तीन जनाको मृत्यु भएको पुष्टि गरेका छन् । रूसी सरकारी समाचार एजेन्सी ‘तास’ का अनुसार पछिल्लो एक वर्षको अवधिमा मस्कोमाथि गरिएको सबैभन्दा ठूलो आक्रमण हो […]

थप पुरा समाचारको लागि
TOP