बहुविवाहसम्बन्धी कानुन कुनै हालतमा आउँदैन : प्रधानमन्त्री ओली

बहुविवाहसम्बन्धी कानुन कुनै हालतमा आउँदैन : प्रधानमन्त्री ओली

१ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुविवाह गर्न स्वीकृति दिने कानुन सरकारले ल्याउने भन्दै भ्रम फिँजाइएको बताएका छन् । मुलुकी संहिता दिवसको अवसरमा सिंहदरबारमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिले यसबारेमा धेरै हल्ला फिँजाइएको बताए । ‘एउटा नचाहिँदो हल्ला धुमधाम चलेको छ । त्यसबारे मैले संसदमा पनि भनेँ । बहुविवाह गर्न स्वीकृति […]

थप पुरा समाचारको लागि
TOP