हिमालयन क्वीन्स ग्याम्बिटमा प्रिसियस च्याम्पियन

हिमालयन क्वीन्स ग्याम्बिटमा प्रिसियस च्याम्पियन

१ भदौ, काठमाडौं । हिमालयन चेस एकेडेमीद्वारा आयोजित हिमालयन क्वीन्स ग्याम्बिटमा एक सय ४१ खेलाडीको चुनौती पन्छाउँदै आइतबार प्रिसियस अधिकारी च्याम्पियन भएकी छन् । उनले शतप्रतिशत जितसहित ७ अंक जोड्दै उपाधि जितेकी हुन् । सेन्ट जेभियर्स कलेज, माइतीघरमा सञ्चालित एकदिने प्रतियोगितामा खुलातर्फ निहाना श्रेष्ठ पनि अपराजित रहिन् । तर, दोस्रो चरणमा बराबरी नतिजाले उनलाई उपाधि […]

थप पुरा समाचारको लागि
TOP