काभ्रेका दुई गाउँका स्थानीयले ५० वर्षपछि लालपूर्जा पाउँदै

१ भदौ, काभ्रेपलाञ्चोक । विगत ५० वर्षपछि काभ्रेका दुई गाउँका स्थानीयले लालपूर्जा पाउने भएका छन् । वि.सं २०३२ सालदेखि लालपूर्जाविहीन साविकको भुम्लु र फलाँटे गाविस (हाल भुम्लु गाउँपालिका–७ र ८ वडा) का बासिन्दाले लालपूर्जा पाउने भएका हुन् । त्यतिबेला नापी हुने बेलामा सीमा विवादका कारण त्यहाँका बासिन्दाहरू लालपूर्जाविहीन बन्न पुगेका थिए । यी दुई वडा […]
थप पुरा समाचारको लागि