एक्स्ट्रिम इनर्जी ड्रिंक्सको ‘स्क्यानमा सुन’ अभियान, विजेतालाई सुनको बल
४ जेठ, काठमाडौं । एक्स्ट्रिम इनर्जी ड्रिंक्सले आगामी विश्वकप फुटबल प्रतियोगिता २०२६ को माहोललाई थप रोमाञ्चक बनाउन ‘स्क्यानमा सुन’ नामक आकर्षक उपहार योजना सार्वजनिक गरेको छ । फुटबलप्रेमी तथा ग्राहकलक्षित यस अभियान अन्तर्गत एक्स्ट्रिम इनर्जी ड्रिंक्सको क्यानमा रहेको क्यूआर कोड स्क्यान गरी आफ्नो विवरण भरेपछि ग्राहक गोलाप्रथामा सहभागी हुन सक्नेछन् । यस अभियानमार्फत सहभागीहरूमध्ये ३ […]
थप पुरा समाचारको लागि