२२ वर्षपछि प्रिमियर लिग जित्ने संघारमा आर्सनल
५ जेठ, काठमाडौं । काइ हाभेर्ट्जको एक मात्र गोलमा आर्सनलले प्रिमियर लिगमा बर्नलीलाई १-० ले पराजित गर्दै उपाधि होड बलियो बनाएको छ । घरेलु मैदान एमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलका लागि हाभेर्ट्जले ३७औं मिनेटमा बुकायो साकाको पासमा गोल गरेका थिए । यो जितपछि लिगमा ३७ खेल खेलिसेकको आर्सनलले दोस्रो स्थानको म्यानचेस्टर सिटीमाथि ५ अंकको अग्रता […]
थप पुरा समाचारको लागि