मनसुन केही कमजोर, थोरै ठाउँमा भने भारी वर्षाको सम्भावना

मनसुन केही कमजोर, थोरै ठाउँमा भने भारी वर्षाको सम्भावना

२ भदौ, काठमाडौं । आज पनि मनसुन केही कमजोर हुने देखिएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकोले नेपालमा मनसुन केही कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन कमजोर भए पनि बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी रहेको महाशाखाले जनाएको छ । त्यसैले देशभर साधारणतया बदली रहनेछ । […]

थप पुरा समाचारको लागि
TOP