प्रतिनिधि सभामा श्रम संस्कृति पार्टीको विरोध जारी, लगातार दोस्रो दिन देखायो प्लेकार्ड

प्रतिनिधि सभामा श्रम संस्कृति पार्टीको विरोध जारी, लगातार दोस्रो दिन देखायो प्लेकार्ड

काठमाडौँ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा विपक्षी दल श्रम संस्कृति पार्टीले प्लेकार्ड प्रदर्शन गर्दै विरोध जनाएको छ ।  बैठक सुरु भएलगत्तै सो पार्टीका अध्यक्ष हर्कराज राईसहितका सांसदहरूले आ–आफ्नो स्थानबाट उठेर प्लेकार्ड देखाउँदै विरोध प्रदर्शन गरेका हुन्

थप पुरा समाचारको लागि
TOP