एनसेल फाउन्डेसनद्वारा एसईई उत्तीर्ण १०० विद्यार्थीला छात्रवृत्ति घोषणा
५ जेठ, काठमाडौं । एनसेल फाउन्डेसनले प्रोजेक्ट शिक्षासँगको सहकार्यलाई निरन्तरता दिँदै यो वर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्तीर्ण भएका विद्यार्थीका लागि देशव्यापी छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ । युवा सशक्तिकरण र शिक्षाप्रतिको आफ्नो प्रतिवद्धता अनुसार एनसेलद्वारा घोषित यो कार्यक्रमले नेपालभरका प्रतिभाशाली विद्यार्थीलाई अवसरका नयाँ ढोकाहरू खुला गर्नेछ। यस सहकार्यअन्तर्गत एनसेल फाउन्डेसनले यस वर्ष […]
थप पुरा समाचारको लागि