आर्सनलले युनाइटेडलाई हरायो, चेल्सी बराबरीमा रोकियो

आर्सनलले युनाइटेडलाई हरायो, चेल्सी बराबरीमा रोकियो

२ भदौ, काठमाडौं । साविक उपविजेता आर्सनलले म्यानचेष्टर युनाइटेडलाई पराजित गर्दै प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ । आइतबार राती भएको खेलमा आर्सनलले म्यानचेस्टर युनाइटेडलाई १-० ले पराजित गर्दै सुरुवाती ३ अंक जोडेको हो । युनाइटेडले घरेलु मैदानमा बल पोसन राख्दै राम्रो प्रदर्शन गरेपनि जित भने आर्सनलले निकाल्यो । डिफेन्डर रिकार्डो कालाफियोरीले १३औं मिनेटमा गोल […]

थप पुरा समाचारको लागि
TOP