मेलम्चीको कार्यकारी निर्देशकमा जगरनाथ दास नियुक्त

मेलम्चीको कार्यकारी निर्देशकमा जगरनाथ दास नियुक्त

१ भदौ, काठमाडौं । मेलम्ची खानेपानी विकास समितिको कार्यकारी निर्देशक (ईडी) मा जगरनाथ दास नियुक्त भएका छन् । नेपाल सरकार खानेपानी मन्त्री स्तरीय निर्णयले निर्देशकमा दासलाई नयुक्त गर्ने निर्णय गरेको हो । कार्यकारी निर्देशकमा नियुक्त भएका दास यसअघि खानेपानी तथा ढल व्यवस्थापन कार्यालय जनकपुरका कार्यालय प्रमुख थिए । उनले आयतबार मेलम्चीको कार्यकारी निर्देशकको रुपमा पदवहाली गरिसकेका […]

थप पुरा समाचारको लागि
TOP