वरिष्ठ गीतकार एवं साहित्यकार प्रेम विनोद नन्दनको निधन

वरिष्ठ गीतकार एवं साहित्यकार प्रेम विनोद नन्दनको निधन

२ भदौ, चितवन । चर्चित गीतकार एवं साहित्यकार प्रेमविनोद नन्दनको ९१ वर्षको उमेरमा निधन भएको छ । मोफसलमा बसेर साहित्य सिर्जना गर्दै आएका नन्दनको आइतबार राति चितवन मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो । लामो समयदेखि श्वासप्रश्वासलगायतका रोगबाट नन्दन पीडित थिए । केही समययता उनी थला परेर हिँड्डुल  गर्नसमेत सक्दैनथे । नारायणी कला मन्दिरका […]

थप पुरा समाचारको लागि
TOP