राजतन्त्र र हिन्दूराष्ट्र पुनर्स्थापनाको चलखेल स्वीकार्य छैन- नेवाः समुदाय
नेवाः समुदायका अगुवाहरूले जनतामा रहेको असन्तुष्टिमाथि खेलेर संघीयताको खारेजी, राजतन्त्र र हिन्दू राष्ट्र पुनर्स्थापनाको माग राखी प्रतिगामीहरू चलमलाउन थालेको भन्दै त्यस्ता गतिविधि स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।
थप पुरा समाचारको लागि