टप एण्ड टी-२० सिरिज : नेपाललाई मेलबर्न स्टार्सको बलियो लक्ष्य

टप एण्ड टी-२० सिरिज : नेपाललाई मेलबर्न स्टार्सको बलियो लक्ष्य

२ भदौ, काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजको आफ्तो तेस्रो खेलमा नेपालले बलियो लक्ष्य पाएको छ । मेलबर्न स्टार्स एकेडेमीले नेपाललाई १७६ रनको लक्ष्य दिएको हो । टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्नले २० ओभरमा ७ विके६ गुमाएर १७५ रन बनायो । मेलबर्नका लागि ब्लेक म्याकडोनाल्डले  सर्वाधिक ७४ रन बनाए । […]

थप पुरा समाचारको लागि
TOP