सर्वोत्तम सिमेन्टको नाफा ६.७ गुणा बढ्यो, नाघ्यो १ अर्ब

सर्वोत्तम सिमेन्टको नाफा ६.७ गुणा बढ्यो, नाघ्यो १ अर्ब

२ भदौ, काठमाडौं । सर्वोत्तम सिमेन्टको नाफा ६.७ गुणा बढेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार खुद नाफा १ अर्ब ४५ लाख रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष यसै अवधिमा यस्तो नाफा १४ करोड ९३ लाख रुपैयाँ थियो । बिक्री आम्दानी बढेसँगै कम्पनीको नाफा बढेको हो । अघिल्लो आर्थिक वर्ष […]

थप पुरा समाचारको लागि
TOP