मलेसियाले नेपाललाई दियो ६८ रनको लक्ष्य

मलेसियाले नेपाललाई दियो ६८ रनको लक्ष्य

६ जेठ, काठमाडौं । एसियन गेम्सको तयारीका लागि भइरहेको नेपाल र मलेसियन महिला टोलीबीचको पहिलो टी-२०आई खेलमा मलेसियाले नेपाललाई ६८ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले १६.५ ओभरमा अलआउट हुँदै ६७ रन मात्र बनाएको हो । मलेसियाका लागि एल्सा हन्टरले सर्वाधिक १० रन बनाइन् । कप्तान मास एलिसाले ८ तथा […]

थप पुरा समाचारको लागि
TOP